Featured Posts

[Travel][feat1]

विदेश पुगेपछि नेपाली नायिकाहरुलाई के मुड चल्छ ?

November 25, 2019

विदेश पुगेपछि नेपाली नायिकाहरुलाई के मुड चल्छ ?



काठमाडौं । नेपाली नायिकाहरु फिल्ममा अभिनय भन्दा पनि अन्य कारणले हिट हुन चाहन्छन् भन्ने उदाहरणहरु पछिल्लो समयमा देखिन थालेको छ ।
किनकी विदेश घुम्न निस्किएका नायिकाहरुको हट र रोमान्चक तस्वीर पोष्ट गरेर चर्चा बटुलिरहेका छन् ।
नायिकाहरु विदेश सयरमा निस्केपछि आफूलाई खुलारुपमा प्रस्तुत गर्ने अनि हट एन्ड सेक्सी पोजसहित तस्वीर फेसबुक तथा इस्टाग्राममा पोष्ट गर्ने लहर नै चलिरहेको छ । 
पछिल्लो पटक नायिका एलिजा गौतमले क्यानाडामा पुगेर पोष्ट गरेको तस्विर उस्तै उत्पात मच्चाएको छ ।
फिल्म ‘अनुराग’ मार्फत डेब्यू गरेकी उनले आफूलाई स्वीमिङ पुलमा विकिनी अवतारमा प्रस्तुत गरेको तस्वीर फेसबुकमा पोष्ट गरेपछि भाइरल बनेकी छन् । आमाबाबु भेट्न उनी क्यानाडा पुगेकी हुन ।
केही महिना अघि अर्की नायिका साम्राज्ञी राज्यलक्ष्मी देवी शाह इन्डोनेशियाको बालीमा पुगेर निकै हट अवतारमा पोज दिएकी थिइन ।
बालीको एक विचमा पुगेकी साम्राज्ञी रातो विकिनीमा मस्ती मुडमा भएको तस्वीर भाइरल भएको थियो ।
त्यसबाहेक वर्षा राउत, स्वस्तिमा खड्काm प्रियंका कार्की, नम्रता सापकोटाले पनि विदेश पुगेपछि आफूलाई खुलारुपमा प्रस्तुत गरेका थिए ।
नायिकाहरुले विदेशको समुद्री किनारमा रोमाञ्चक तस्वीर खिचाएर सामाजिक सञ्जालमा अपलोड गरेपछि नेपालमा भने भाइरल हुने गरेका छन् । 
विदेश पुगेपछि नेपाली नायिकाहरुलाई के मुड चल्छ ? विदेश पुगेपछि नेपाली नायिकाहरुलाई के मुड चल्छ ? Reviewed by newG on November 25, 2019 Rating: 5

प्रेमीसँग रोमान्टिक मलिना

November 25, 2019

प्रेमीसँग रोमान्टिक मलिना


नायिका तथा पूर्व मिस नेपाल मलिना जोशीले नयाँ चलचित्र त साइन गरेकी छैनन् । एकपछि अर्को चलचित्र असफल हुँदा मलिनाको हातमा राम्रो ब्यानरका चलचित्र परेका छैनन् । तर, उनी यतिबेला प्रेममा भने मख्ख छिन् ।
केही समयदेखि उनी सुशान्त प्रधानको प्रेम सम्बन्धमा छिन् । उनीहरुको प्रेम कसैसँग पनि लुकेको छैन । यहीकारणले पनि होला, मलिना र सुशान्त सामाजिक संजालमा तस्वीर शेयर गर्न हिच्किचाउँदैनन् ।
हालैमात्र, मलिनाले सुशान्तसँगका २ रोमान्टिक तस्वीर शेयर गरेकी छिन् । एक तस्वीरमा मलिनाको गालमा सुशान्तले चुम्बन गरेका छन् । जहाँ मलिना लेख्छिन्–‘म तिमीलाई त्यतीबेला पनि माया गर्थेँ । तर, तिमीलाई मैले यो कुरा थाहा हुन दिइनँ । किनकी, मलाई तिमीसँग टाढा हुन्छु कि भन्ने डर थियो ।’
मलिनाको सुशान्तप्रतिको प्रेम भावना यत्तीकै टुंगिएको छैन । उनले, आफूले सुशान्तकै कारण श्वास फेर्ने गरेको, हाँस्ने गरेको उल्लेख गरेकी छिन् । मलिनाको यी शब्दहरुले पनि सुशान्तसँगको उनको प्रेम कती गहिरो छ भन्ने थाहा हुन्छ । आशा गरौ, यो जोडीको प्रेम नयाँ उचाइमा पुग्नेछ ।
प्रेमीसँग रोमान्टिक मलिना प्रेमीसँग रोमान्टिक मलिना Reviewed by newG on November 25, 2019 Rating: 5

Traffic police begin crackdown on Tootle, Pathao riders

November 25, 2019

Traffic police begin crackdown on Tootle, Pathao riders

Kathmandu, November 24
Traffic police in Kathmandu have begun taking action against bikers working for ‘ride-sharing’ apps Tootle and Pathao, which the government claims are operating illegally.
In one of the first instances of action against such riders, the Metropolitan Police Circle in Swayambhu fined Bikas Tamang, who carried a ‘passanger’ using Pathao app.
Police hander over a chit to him for “operating the vehicle against its purpose.” He will be fined from Rs 200 to Rs 1,000 for this offence.
Tamang complains that taxi drivers in the locality compelled police to book him. Earlier, they had threatened to vandalise his bike, he adds.
Tamang was working for Pathao for the past four months.
Chief of the Metropolitan Traffic Police Division, Bhim Prasad Dhakal, says anyone violating the law gets punished. “If a truck carries passengers, it will be booked. We had been taking such action in the past also.”
Last week, the Department of Transport Management had issued a notice warning action against the two apps.

source:onlinekhabar.com
Traffic police begin crackdown on Tootle, Pathao riders Traffic police begin crackdown on Tootle, Pathao riders Reviewed by newG on November 25, 2019 Rating: 5

Dinesh Sunar will be performing at America's got talent today.

November 25, 2019
Dinesh Sunar will be performing at America's got talent today.

Dinesh Sunar will be performing at America's got talent today. Dinesh Sunar will be performing at America's got talent today. Reviewed by newG on November 25, 2019 Rating: 5

सरकारले बेकरी र वेटरको नि:शुल्क तालिम दिँदै, आवेदन खुल्ला

January 25, 2019

सरकारले बेकरी र वेटरको नि:शुल्क तालिम दिँदै, आवेदन खुल्ला




क-कसले फारम भर्न पाउँछन्?
  • कम्तीमा एस.एल.सी पास गरेका वा सो बराबर शैक्षिक योग्यता भएका नेपाली नागरिकहरूले पाउँछन् 
के कस्तो तालिम लिन पाइन्छ?
  • बेसिक फुड प्रिपेरेशन (बेकरी)
  • फुड एण्ड बेभरेज सर्भिस (वेटर)
तालिम कति समयको हुनेछ?
  • दुवै तालिमहरू ३ महिनाको हुनेछन्।
  • बसोबासको व्यवस्था के हुने भन्ने कुरा सूचनामा खुलाइएको छैन। तपाईँले आवेदन दिनुभन्दा पहिला सोध्न नभुल्नुहोला।  
फारम भर्ने अन्तिम मिति कहिले हो?
  • यही मिति २०७५/१०/१५ गते भित्रमा फारम बुझाइसक्नु पर्नेछ
तालिम कहिलेबाट सुरु हुन्छ?
  • माघ महिनाको चौथो हप्ताबाट सुरु हुनेछ
के के कागजात चाहिन्छ?
  • स्पष्ट रूपमा भरिएको फारम 
  • २ वटा हालसालै खिचेको पासपोर्ट साइजको फोटो 
  • नागरिकताको फोटोकपी 
  • शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी 
  • प्रतिष्ठानको लेखाशाखामा फारम दरखास्त दस्तुर रु. ५००/- तिरेको रसिद 
कहाँ सम्पर्क गर्ने?
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान: ०१-४२७०६०५, ०१-४२७१०२८ 
व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान: ०१-५५९०८०० 
इमेल: www.nathm.edu.np  
नोट: तालिममा विपन्न, आर्थिक र सामाजिक रूपमा पछाडि परेका महिला, आदिवासी/जनजाति, मधेसी, दलित र पछाडि परेका क्षेत्रहरुक उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। तालिममा प्रयोगगात्मक कक्षाको लागि चाहिने लुगा र नाइफ सेटको व्यवस्था प्रशिक्षार्थी आफैले गर्नुपर्नेछ।
सूचना जस्ताको त्यस्तै:

सरकारले बेकरी र वेटरको नि:शुल्क तालिम दिँदै, आवेदन खुल्ला सरकारले बेकरी र वेटरको नि:शुल्क तालिम दिँदै, आवेदन खुल्ला Reviewed by newG on January 25, 2019 Rating: 5

shrinkhala khatiwada miss world

November 20, 2018

Shrinkhala Khatiwada miss world..

                            pic from tribunstyle.com

Our votes are working, Nepal climbs the mobstar ranking from 16th to 13th and is just a way away from taking the lead. Amongst 120+ nations, Nepal stands on 3rd position as of now but we can shake the leader board with our votes. Let's do it.

Currently, Shrinkhala Khatiwada is in Sanya, China to represent our beloved country Nepal in Miss World 2018 and more than good wishes, Nepal needs our massive VOTES. 


यो भोटिङ जितेमा नेपालले Multimedia Award जित्दै सिधै semi-final मा आफ्नो स्थान सुरक्षीत गर्नेछ ।।यो पावर हाम्रो हातमा छ र हामी गर्न सक्छौं।

To vote Shrinkhala Khatiwada:

1. Download 'Mobstar' app.     download app

2. Login through any social media account. 
 

3. Search 'Shrinkhala Khatiwada' having blue tick and follow her. (You'll find 'Shrinkhala' within Blue tick)
 

4. Follow her Profile. Swipe from Left to right on every post she has posted/will post.
 

5. After you swipe from Left to right. It shows, YES! That will be counted as vote. If possible, Check her profile daily for new posts. (1 like = 1 vote)
 
It just takes few minutes. Let's do it together for Nepal and Shrinkhala Khatiwada.



shrinkhala khatiwada miss world shrinkhala khatiwada miss world Reviewed by newG on November 20, 2018 Rating: 5

Top colleges for BSc.csit and BCA.(kathmandu)

September 30, 2018

Top colleges for BSc.csit and BCA

Top colleges for BSc.csit and BCA.(kathmandu) Top colleges for BSc.csit and BCA.(kathmandu) Reviewed by newG on September 30, 2018 Rating: 5
Powered by Blogger.